गायिका इन्दिरा भटटराईको “नाचौं गाऔ रमाऔ ” भिडियो सहित ।

आर पोखरेल , काठमान्डाँै ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायिका इन्दिरा भटटराईको आवाजमा सजिएको मौलिक तिज गीत “नाचौं गाऔ रमाऔ ” गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा चेलीको बेदनाका साथमा नारीहरु विचको पिडालाई समेटिएको छ । गीतमा नारीहरुले भोगेका हरेक कुरालाई निकै मेहनत गरेर समेटिएको गायिका भटटराईले बताइन ।

विनोद बञ्जराको शब्द तथा इन्दिरा भटटराईको लय सिर्जना गीतमा रहेको छ । साहाष शाक्यको एरेन्ज गीतमा रहेको छ । राजु केसीको छायाँकन , विष्णु शर्माको सम्पादन तथा सम्झना सुमनको निर्देशनमा गीतको भिडियो तयार पारिएको छ । “नाचौं गाऔ रमाऔ ” गीतको भिडियोमा नितु क
ोइराला र जेनिषा रम्तेलको नृत्य रहेको छ ।

“नाचौं गाऔ रमाऔ ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

सम्बन्धित खवर