ज्योतिषी गुरुको कलाकारिता प्रती यस्तो मोह ?

सागर चौलागाईं एक फेस रिडर हुन अरुको अनुहार हेरेर भबिस्य बताउन सक्ने खुबी छ उनमा १७ बर्ष कै उमेरमा फेस रिडर बने पछि आफ्नो नामको पछि गुरु राखेर सागर गुरु चौलागाईं बने अनि तान्त्रिक बिधा अपनाए पनि मानिसको आ आफ्नो भित्री मनको चाह हुन्छ त्यही चाह अनुसार उनमा कलाकारिताको मोह प्रस्सतै थियो। कुनै पनि कुराको उचित समय आउनु पर्छ भने झै उनको भित्री चाहले मुर्तरुप जब पायो तब कामको सिलसिलामा उनको भेट गायिका नित्याशिवा सङ भयो। उनी सङ भेट पछि उनको भेट निर्देशक शंकर अधिकारी घायल सङ भयो अनि पहिलो पल्ट नित्याशिवाको आवाज रहेको होसमा छैन मन बेहिसिमै कराएछु बोलको गीतको म्युजिक भिडियोमा श्रेया दुलस्ल अभिनय गरे जसमा मृत्यु भैसकेकी आफ्नो प्रेमिका को यादमा तडपिएको एक पागल प्रेमिको भुमिका निर्बाह गरे पछी उनको बालापन देखि को कलाकारिताले मुर्तरुप लिन लक्षण देखिएको छ। शंकर अधिकारी घायल को लेखनर निर्देशन मा बन्ने दानराज मुविमा खलनायक अनि प्रतिशोध र बिनाशक मा नायक भएर नेपाली रजतपट आउने तयारीमा जुटेकाछन।।हाम्रो जिज्ञासा् मा उनी भन्छन ज्योतिषी मेरो पेशा हो ट्यारोकार्ड होश फेश हेरेर सबैको भबिस्य बताउन सक्छु ज्योतिषी पेशा आफैमा चुनौतीपूर्ण छ हजारौं बाधा र अडचनको सामना गर्नु पर्छ । अब उनको भित्री चाह पूरा गर्न खलनायक र नायक भएर नेपाली रजतपटमा आउदैछन। यदि दर्शक हरुको माया र साथ पाए भने दुबै पेसा लाई सङ संगै अगाडि बढाउने सोचाइमा छु। हरौ भबिस्य अनि दर्शक हरुले के भन्नू हुन्छ त्यो भने समयले बताउला ?

सम्बन्धित खवर