Pariskrit

१ वर्ष अगाडि / ३६  पटक हेरिएको

हिन्दी सीरियल क्राइम पेट्रोलमा काम गर्ने अभिनेत्री प्रेक्षा मेहताले फाँसी लगाएर आत्महत्या गरेकी छिन् । पुलिसलाई प्राप्त उनको अन्तिम ह्वाइट ऐप्समा लेखेकी छिन् “सबैभन्दा दुःखदायी छ सपनाको मृत्यु ।” उनको मृत्यु आत्महत्या हो या हत्या हो सो को वारेमा अनुसन्धान भइरहेको जनाउँदै । अहिले नै यही भनेर भन्न नसकिने पुलिसले बताए ।

तपाईको प्रतिक्रिया
About us

यो वेवसाइट Pariskrit Media को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

परिकृत मिडिया प्राली
अनामनगर , काठमाण्डौं

+977- 1-4372829

[email protected]

हाम्रो टिम

सम्पादक :

प्रधान सम्पादक:

सम्वाददाता: