
प्रोजेक्ट बाजा नेपालको प्रस्तुतिमा “लाखे” धुन सार्बजनिक(भिडियो सहित)
काठमाडौँ - प्रोजेक्ट बाजा नेपालको प्रस्तुतिमा "लाखे" धुन सार्बजनिक भएको छ। नेपालमा भएको मौलिक धुन, भाषा संस्कृतिलाइ जगेर्ना गर्ने उदेश्यले प्रोजेक्ट बाजा नेपालले विभिन्न मौलिक धुनहरु प्रस्तुत गर्दै आएको छ। कला संस्कृतिले धनि हाम्रो जस्तो मुलुकमा भएको बिबिधतालाइ समेट्दै परापुर्ब काल देखि चल्दै आएको नेपालको संस्कृतिलाइ विश्व सामु परिचित गराउने