
लिपुलेक फिर्ता ल्याउने अभियानमा ‘हाम्रो भुमी फिर्ता गर ’ भिडियो सहित ।
काठमाडौं , जेष्ठ ११ । भारतीयले सडक निर्माण गरेको नेपालको लिपुलेक कालापानी क्षेत्रलाई फिर्ता ल्याउनका लागि सबै नेपालीलाई एकजुट गराउनका लागि सांगीतिक अभियान मार्फत् गायक गायिका तथा कलाकारहरु एक जुट भएर अघि बढेका छन् । गायक नेत्र भण्डारी, कृष्ण केसी , गायिका मिना लामा र सिता केसी को आवाजमा रहेको