
गायिका शिवा केसी र गायक खेम राज पौडेलको आवाजमा तीज गीत “ढुङे छपनि “ सार्वजनिक(भिडियो सहित)
टोकियो ,जापान । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर गायिका शिवा के सी तथा गायक खेम राज पौडेलको आवाजमा रहेको तीज गीत ”ढुंगे छपनी”सार्वजनिक भएको छ। बिगत केहि वर्ष देखि जापानमा बस्दै आएका गायक तथा गायिकाले प्रबास बाटै भएपनी संघर्षका साथ सांगीतिक यात्रालाई निरन्तरता दिँदै आएका छन । बजारमा