कोभिड १९ ले सञ्चार क्षेत्रमा पारेको असर अध्ययन गर्न उच्चस्तरीय समिति

काठमाडौँ, १० भदौ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कोभिड १९ ले सञ्चार क्षेत्रमा पारेको समग्र प्रभावबारे अध्ययन गरी प्रतिवेदन बुझाउन न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालको संयोजकत्वमा नौ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । गत साउन २६ को सञ्चार मन्त्रीस्तरीय निर्णयानुसार गठित सो समितिमा त्रिभुवन विश्वविद्यालय, पत्रकारिता

तिन बर्षीय बाल कलाकार क्रिभिशेष अभिनित “उठ्न देऊ” सार्बजनिक(भिडियो सहित)

काठमाडौँ - लोकप्रिय गायक मानस राजको सुमधुर आवाजमा सजिएको गित "उठ्न देऊ" को म्युजिक भिडियो सार्बजनिक भएको छ। फरक शैलीका गीत तथा पृथक शैलीको म्युजिक भिडियोहरु नेपाली सांगीतिक बजारमा ल्याएर करडौं संगीतप्रेमी नेपालीहरुको मन जित्न सफल गायक मानस राजले यसपाली भने अझ पृथक सत्य घट्नामा आधारित म्युजिक भिडियो दर्शकसामु लिएर

भक्तपुरकि शान – रन्जना सितिखु ‘जोय रन्जु’

काठमाडौँ – नरम स्वभाव, हसिलो अनुहार भएकी बहुप्रतिभाकी धनि संचारकर्मी, आर्जे/भिजे, नेपालभाषाकि नायिका तथा मोडल, कोरियोग्राफर, सिनेमेटोग्राफर, खेलाडि र सौन्दर्यकर्मलाइ एकै साथ अघि बढाएर पनि समाजमा आफ्नो छुट्टै पहिचान स्थापना गर्न सफल भक्तपुरकि रन्जना सितिखु सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय छन । बिगत १३ बर्ष देखि विभिन्न क्षेत्रमा सक्रिय रहेर

गायिका नित्याशिवाको आवाजमा “डमरु बजाए भोलेनाथ ” भिडियो सहित ।

काठमान्डाँै । गायिका नित्याशिवाको आवाजमा रहेको डमरु बजाए भोलेनाथ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । भगवान शिवको महान महिमालाई गीतमा समावेश गरिएको छ । शंकर अधिकारी घायल को शब्द तथा पुरुषोत्तम न्यौपाने को संगीत रहे यसरी डमरु बजाए भोलेनाथले गीतमा रहेको छ । गीतको भिडियोलाई निकै आकर्षक रुपमा

दोहोरीको सस्था बसपार्क समितिको समाजसेवामा समाजसेवी धन थापाको सहयोगी मन

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय बसपार्क समितिको पहलकदमी मा समाजसेवी धन थापा (हाल जापान) को सहयोगमा अपांग कलाकार हरुको सहयोगार्थ ३० जना अपांग कलाकार हरुलाई नगद सहयोग को कार्यक्रम भाद्र १ गते प्रतिष्ठानको भवन ग्रीन्लायन्डमा आयोजना हुने भएको छ!! कोरोनाको महामारीमा सामान्य मानिसलाई पनि जीवन यापन

गीतकार शोभा केसीको तिज गित “छम छम बजाउँदै चुरा” सार्बजनिक(भिडियो सहित)

काठमाडौं । बरिष्ट गायिका देविका बन्दनाको स्वरमा सजिएको तिज गीत "छम छम बजाउँदै चुरा"को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका देविका बन्दनाको यो दोस्रो तिज गित हो। दर्जनौ लोकप्रिय गीतहरुमा आफ्नो सुमधुर स्वरले करडौ दर्शक श्रोताको मन जित्न सफल बरिष्ट गायिका देविका बन्दना आफैमा स्थापित गायिका हुन। हिन्दु नारीहरुको

महानायक राजेश हमालको ‘जातको प्रश्न’ कान्तिपुर टिभीमा

काठमाडौँ -जातको आधारमा हुने विभेद माथि बहस गर्ने कार्यक्रम 'जातको प्रश्न' कान्तिपुर टेलिभिजनबाट प्रशारणमा आउने भएको छ । महानायक राजेश हमालले प्रस्तुत गर्ने 'जातको प्रश्न' १२ एपिसोडको हुने राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 'समता फाउण्डेसन'ले सुरु गर्न लागेको 'टक सो' मा हमालले विभिन्न क्षेत्रका मानिसलाई प्रश्न गर्नेछन्

“नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड-२०२०” हुने, आबेदन फारम खुल्ला

काठमाडौँ : “नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड-२०२०” हुने भएको छ। कोभिड-१९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाइ चलायमान बनाउन र सांगीतिक क्षेत्रमा नयाँ आयाम थप्नको लागि कला, संस्कृति र सांगीतिक क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने उदेश्यले संगीतका विभिन्न विधा तर्फ “नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड-२०२०” गरिने भएकोछ । “नेपाली आर्ट,कल्चर

गायिका जमुना रानाको आवाजमा”घरबेटी ” भिडियो सहित ।

काठमान्डाँै । नेपाली नारीहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा लोकप्रिय गायिका राधिका हमाल, बद्रि पंगेनी , गायिका जमुना राना र गायक राजेन्द्र भण्डारीको आवाजमा रहेको ”घरबेटी ” गीतको भिडियो डिजिटल बजारमा आएको छ । विश्वभर फैलिएको कोरोनाले पारेको प्रभावलाई गीतमा समावेश गरिएको छ । डेरामा बस्ने आम नागरिकको पिडालाई

शुशिल डाँगीको छायाँकनमा प्रिती आलेको नयाँ गीत “पोखरा घुम्नलाइ मन छ” सार्वजनिक

काठमान्डाँै । नेपाली लोकदोहोरी क्षेत्र साथै ब्याटल गीतका चर्चामा रहेकी लोकदोहोरी गायिका प्रिती आलेको नयाँ गीत “पोखरा घुम्नलाइ मन छ” सार्वजनिक भएको छ । पछिल्लो तिज गीतको चहलपहल भइरहेको बेला गायिका आलेले यस्तो गीत गाएसंगै चर्चा परिचर्चा बटुल्न थालेकी छिन् ।गीतमा खेम पुन मगरको संगीत तथा कृष्ण बस्यालको शब्द सिर्जना