के म साँच्चिकै संन्यासीको मायामा त परिनँ ?
संन्यासी भन्दै थिए, ‘मानव अज्ञानता नै दुःख, भ्रम र चिन्ताको मूल कारण हो । लोभ, कोध्र, अभिमान, ईष्र्या, भय यी सबै अज्ञानताका शाखा हुन् । अज्ञानतालाई मायाको बन्धनले नफुस्कने गरी कसिलोसँग बाँधेर राखेको हुन्छ । मानव मायाले दोहोरो चरित्र निर्वाह